३१ आश्विन २०७८, आईतवार

काठमाडौं । गोरखामा भूकम्पको धक्का महशुस भएको छ । बिहान चार बजेर ९ मिनेट जाँदा गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यो २०७२ सालको बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्कलेको भूकम्पकै परकम्प हो । यो भूकम्प पछि सयौँ परकम्प गइसकेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV