३० आश्विन २०७८, शनिबार

काठमाडौं । पहिलो हाफमा संघर्षपूर्ण खेल प्रदर्शन गरेर भारतलाई बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा भने खेल सुरु भए लगत्तै २–० ले पछि परेको छ ।

भारतले एक मिनेटका फरकमा २ गोल गर्दै नेपाललाई दबाबमा राखेको छ । भारतका लागि सुनिल क्षेत्रीले ४९ औं मिनेटमा पहिलो गोल गरे भने ५० औं मिनेटमा सुरेश सिंहले अर्को गोल थपे ।
नेपाल जवाफमा गोल फर्काउन संघर्षरत छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV