२९ आश्विन २०७८, शुक्रबार

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन अस्पतालमा भर्ना भएका छन् ।

उनमा कोभिडसंग सम्बन्धित नभएको एउटा सङ्क्रमण देखिएको जनाइएको छ। उनी हाल अस्पतालमा उपचार भइरहेको छ ।

उनका प्रवक्ताले ७५ वर्षीय क्लिन्टनको अवस्थामा सुधार भइरहेकोु र उनी राम्रो स्थितिमा रहेको बताएका छन्।

बीबीसीका अनुसार उनलाई यूसी अर्भिन मेडिकल सेन्टरमा मङ्गलवार भर्ना गरिएको हो।

चिकित्सकहरूले जारी गरेको विज्ञप्तिमा क्लिन्टनलाई एन्टिबायोटिक र झोल पदार्थ दिइएको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV