२८ आश्विन २०७८, बिहीबार

एजेन्सी । भारतमा पेट्रोल र डिजेलको मूल्य ३५ पैसाले वृद्धि भई हालसम्मकै उच्च भएको छ। दिल्लीमा पेट्रोलको मूल्य १०४.७९ रुपैयाँ र मुम्बईमा ११०.७५ रुपैयाँ प्रति लीटर भएको छ।

दिल्लीमा डिजेल अब ९३.५२ रुपैयाँ प्रति लीटर र मुम्बईमा डिजेलको मूल्य १०१.४० रुपैयाँ छ ।पछिल्लो दुई हप्तामा पेट्रोलको मूल्य १३ गुणा र डिजेलको मूल्य १६ गुणा बढेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV