चितवन । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका मुख्य २ दिन केबलकार बन्द रहने कम्पनीले जनाएको छ ।
केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने यसकाे सञ्चालक कम्पनी मनकामना दर्शन प्रालिले जनाएको छ ।