२७ आश्विन २०७८, बुधबार

काठमाडौं । बडादशैं विशेष महत्व राख्ने चाड मात्र नभइ नेपालीका लागि संस्कार र संस्कृति नै बनिसकेको छ ।

यही दशैं मनाउन यसपटक हजारौं नेपाली आआप्mनो थाँतथलो पुगेका छन् । तर पनि कोरोनाले अझै पनि सताउन भने छाडेको छैन ।

परिवारप्रतिको अपनत्व, दशैंको महत्व र कोरोनाप्रतिको सतर्कतालाई लिएर निजी क्षेत्रको मोबाइल सेवा प्रदायक संस्था एनसेलले एउटा मार्मिक सन्देशमुलक भिडियो सार्वजनिक गरेको छ । (हेरौ भिडियो)

प्रतिक्रिया दिनुहोस्

LIVE TV