२७ आश्विन २०७८, बुधबार

महेश्वर के.सी.

काठमाडौँ । बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीअर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । काठमाडौंको भद्रकालीमा पनि देवीको विधिपूर्वक पूजा आराधना गरी मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV