२७ आश्विन २०७८, बुधबार

भाजेपुर । खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।

भोजपुर सापासिलिछो गाउँपालिका ५ बाक्सिन्दा बस्ने ४० वर्षीया श्रीमती छोती शेर्पाको हत्या गरेको आरोपमा उनका श्रीमान ४० वर्षीय फराछेतर शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

फराछेतरले श्रीमतीमाथि धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

हत्यापछि उनी फरार भएका थिए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV