२५ आश्विन २०७८, सोमबार

एजेन्सी । भारतको उत्तर पश्चिमी क्षेत्र जम्मु काश्मिरको पुन्च जिल्लामा सोमबार पाँच भारतीय सैनिक मारिएका छन् ।

गत हप्ता थुप्रै सर्वसाधारणको हत्या भएपछि सुरक्षा बलले कारबारही अभियानलाई तीव्र पारेको अधिकारीहरूले बताएका छन् ।

भारतीय सेनाले ‘सर्च अप्रेसन’ चलाइरहेका बेला यो मुठभेड भएको बताइएको छ । मुठभेडपछि पछि पनि भारतीय सेनाको अप्रेसन जारी बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV