२४ आश्विन २०७८, आईतवार

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा भारतले नेपालबिरुद्ध पहिलो गोल गरेको छ । खेलको ८२ औं मिनेटमा भारतका लागि कप्तान सुनिल क्षेत्रीले एक गोल गरेका हुन् ।

खेलमा भारतले बल धेरैजसो आफ्नो कब्जामा राखेको छ । भारतले सुरुवाती समयबाटै गोलको धेरै अवसरहरु पनि गोल भने गर्न सकेको थिएन । तर  उसले ८२ औ मिनेटमा पाएको अवसरलाई भने सही सदुपयोग गर्दै खेलमा अग्रता लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV