२३ आश्विन २०७८, शनिबार

काठमाडौँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) फाइनल त्रिवि क्रिकेट मैदानमा सुरु भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनल खेलमा चितवनले टस जितेर पहिला फिल्डिङ रोजेको छ । टस हारेको पोखराले केहीबेरमा ब्याटिङ थाल्ने छ ।

पोखराको कप्तानी विनोद भण्डारीले गरको छन् भने चितवन सोमपाल कामीको कप्तानीमा रहेको टिम हो ।

आजको उपाधि विजेताले ५० लाख तथा उप विजेताले १५ लाख नगद पुरस्कार पाउने छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV