२३ आश्विन २०७८, शनिबार

काठमाडौँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि चितवन र पोखरा भिड्ने भएका छन् ।

आज टियु क्रिकेट मैदानमा हुने फाइनल खेलमा उपाधिका लागि चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन् ।

मैदानमा मध्याह्न १२:१५ मा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV