२२ आश्विन २०७८, शुक्रबार

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रि गजेन्द्रबहादुर हमालको नियुक्ति फिर्ता लिन माग गरिएको छ ।

विवेकशील पार्टीले हमालको नियुक्ति फिर्ता लिन माग गरिएको हो । हमालाई प्रधानन्याधीशसँग जोडेर विभिन्न टिकाटिप्णी भइरहेका छन् ।

हमालाको विषयमा विवेकशीलले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशमाथि महाभियोगको प्रस्ताव संसदमा पेश गर्न विपक्षी दलहरू तथा लोकतन्त्रलाई आत्मसात् गर्ने सांसदहरूलाई अग्राह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV