२२ आश्विन २०७८, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीले सिफारिस गरेरअनुसार नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका हुन्।

उनका अुनसार साँझ ५ बजेभित्र हुने मन्त्रीहरुले सपथ ग्रहण गर्नेछन् र पूर्ण रुपमा मन्त्रिपरिषद् विस्तार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV