२२ आश्विन २०७८, शुक्रबार

काठमाडौँ । नेकपा एकीकृत सामाजवादी र नेकपा एकीकृत पार्टीबीच एकीकरकण भएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकीकृतका अध्यक्ष राईले संयुक्त वक्तव्य जारी गर्दै पार्टी एकताको घोषणा गरेका छन्।

एकीकरणपछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नै रहने भएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV