२२ आश्विन २०७८, शुक्रबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर प्रधानमन्त्री शेरबहादुर देउवा फर्किएका छन् ।

मन्त्रिपरिषद् विस्तारको चर्चा चलिरहेका बेला देउवा राष्ट्रपतिलाई भेट्न शुक्रबार शीतलनिवास पुगेका थिए।

भेटमा मन्त्रिमण्डल विस्तारको विषयमा सामान्यमात्र चर्चा भएको देउवा स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV