२२ आश्विन २०७८, शुक्रबार
  • दान बहादुर बुढा

मुगु । शिक्षा, स्वास्थ्य रोग भोग र गरीबिले पछि परेको हिमाली जिल्ला मुगुमा रहेका दलित परिवारलाई दशैंको मुखमा खाद्यान्न सहयोग गरिएकाे छ ।

आपतकालीन सहायता तथा समर्थन परियोजना कारीतास नेपालले आर्थिक सहयोगमा पेस नेपालले छाँयानाथ रारा नगरपालिका-१३ का दलित परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।

गरीब, विपन्न, पिछडीएका, एकल, दलित र कोरोना प्रभाबित ५० परिवारलाई खाद्यान्न सहयो पेस नेपालका जिल्ला संयोजक नारद रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV