२२ आश्विन २०७८, शुक्रबार

काठमाडौं । गायक एकदेव लिम्बूले नयाँ गीत बजारमा ल्याएका छन् । केन्द्र मोसन पीक्चर्समार्फत लिम्बूले ‘दशैँ आयो तिहार आयो’ बोलको नयाँ गीत ल्याएका हुन् ।

गीतमा उनलाई सुनिता थेगिम लिम्बूले साथ दिएकी छन् । गीतको कम्पोज सलिन र एकदेवलेनै गरेका छन् ।

गीतको म्युजिक भिडियोमा भने शसोज खनाल, पल शाह, मलिका महत किरन दाहाल, विपन थापा र किरन दाहालको मुख्य अभिनय रहेको छ । म्युजिक भिडियोको डाइरेक्सन राजेश पुमा राईको रहेको छ ।

(भिडियो)

प्रतिक्रिया दिनुहोस्

LIVE TV