२१ आश्विन २०७८, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्यमा समस्या आएपछि बिहीबार पीसीआर परीक्षणका क्रममा पौडेललाई कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण देखिएपनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

उनी आगामी महाधिवेशनमा महामन्त्रीका उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV