२१ आश्विन २०७८, बिहीबार

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) मा पोखरा राइनोज फाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा भैरहवा ग्लाडियटर्सलाई ७ विकेटले पराजित गर्दै पोखराले फाइनलमा प्रवेश गरेको हो ।

फाइनलमा पोखराले उपाधिका लागि चितवन टाइर्गस् सँग खेल्ने छ ।

चितवनले पहिलो क्वालीफायरमा पोखरालाई पराजित गर्दै यसअघि नै फाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV