२० आश्विन २०७८, बुधबार

काठमाडौँ । नेपाल पत्रकार महासंघले सञ्चारकर्मीको श्रम अधिकारका पक्षमा ऐक्यवद्धता प्रकट गर्दै विरोध प्रदर्शन गरेको छ ।

महासंघले बुधबार काठमाडौँको माइतीघर मण्डलामा ऐक्यवद्धता प्रकट गर्दै विरोध प्रदर्शन गरेको हो ।

सञ्चारकर्मीको श्रम अधिकारको पक्षमा वृहत ऐक्यवद्धता प्रदर्शन गरेको हो । ऐक्यवद्धता प्रदर्शनमा भेला भएका पत्रकारहरुले विभिन्न सञ्चारगृहमा भएका समस्या समाधानको माग राख्दै पम्पप्लेट देखाएर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV