२० आश्विन २०७८, बुधबार

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा महासचिव नेत्रविक्रम चन्‍द विप्लवबीच भेटवार्ता भएको छ ।

सिंहको निवास चाक्सीबारीमा नेताद्वयबीच भेटवार्ता भएको हो ।

भेटमा पछिल्‍लो मुलुकको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV