१८ आश्विन २०७८, सोमबार

काठमाडौँ । नेपाली कांग्रेस दोलखाको जिल्ला पार्टी सभापतिमा बर्मा लामा निर्वाचित हुनुभएको छ ।

पार्टीको १४औँ महाधिवेशनअन्र्तगत दोश्रो चरणको मतदान पछि लामा ८७७ मत ल्याएर विजयी हुनुभएको हो ।

लामाले तारा खड्कालाई पराजित गरेका हुन्। खड्काले ४८५ मत प्राप्त गरे। कुल खसेको मत १३७३ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV