१८ आश्विन २०७८, सोमबार

काठमाडौं । मन्त्री बन्नसाथ न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिएर फर्केका परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेट गरेकी छन्।

सोमबार परराष्ट्र मन्त्रीलाई राजदूत यान्छीले भेटेको मन्त्रालयले जानकारी दिएको छ। दुईबीचमा विभिन्न विषयमा छलफल भयो भनिए पनि बाहिर सबै कुरा बताइएको छैन ।

दुईबीचमा केवल कोरोना खोपबारे छलफल गरेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV