१८ आश्विन २०७८, सोमबार

काठमाडौँ । चिकित्साशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार सोमवार घोषणा गरिएको छ ।

यसवर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार डेविड जुलियस र आर्डम पाटापोटियमलाई प्रदान गरिएको छ।

उनीहरुलाई तापक्रम र स्पर्श महसुस गर्ने ‘रिसेप्टर्स’ को खोजका लागि नोबेल पुरस्कार प्रदान गरिएको हो।

डेभिड जुलियस अमेरिकी नागरिक हुन् भने पाटापोउटियन लेबनानका नागरिक हुन् ।

उनीहरुको खोजबाट तातो, चिसो र यान्त्रिक शक्तिले कसरी स्नायु संवेग सिर्जना गर्छ भन्ने बुझ्न सहयोग गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV