१८ आश्विन २०७८, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीचको निधि निवास मध्यबानेश्वरमा छलफल जारी रहेको छ ।

१४ औं महाधिवेशनमा सहमतिमा नेतृत्व चयनका लागि भन्दै सभापति पदका तीन आकांक्षीबिच भेटवार्ता गरिएको हो ।

जारी छलफलमा महाधिवेशनमा सहमतिमा नेतृत्व चयनका बारेमा छलफल भइरहेको स्रोतले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV