काठमाडौं । आगामी आइतबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सूचना जारी गरेर स्थगित गरिएको छ ।
१७ असोज आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने संघीय संसदका महासचिव डा.भरतराज गौतमले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।