१४ आश्विन २०७८, बिहीबार

भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका ८ बोडे स्थित पलेस्वाँ पुखुमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मंगलवार खोटाङ्ग जन्तेढुङ्गा गा.पा. घर भई हाल ऐ. स्थान बस्ने रमेश खड्काको छोरा बर्ष ६ को रोसन खड्का पौडी खेल्नेक्रममा डुबेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

स्थानीयले तत्काल उद्धार गरि उपचारको लागि नागरीक अस्पताल गठ्ठाघर लगिएको र उपचारका क्र्रममा दिउँसो २ः३० बजे हस्पतालले मृत्यु घोषणा गरेको परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दिपक गिरीले जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV