१३ आश्विन २०७८, बुधबार

काठमाडौं । नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेर आफूले पद छाडेको उनले घोषणा गरेका हुन् । नयाँ नेतृत्वलाई अवसर दिनका लागि पदबाट राजीनामा दिएको उनले बताएका छन् ।

सचिव प्याकुरसँगै उपाध्यक्ष राजाबाबु श्रेष्ठले पनि पदबाट राजीनामा दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV