१३ आश्विन २०७८, बुधबार

काठमाडौं । गायिका प्रविशा अधिकारी बिबाह बन्धनमा बाँधिने भएकी छिन् । आगामी मंसिरमा प्रेमी निर्माण सिटौलासँग प्रविशाले विवाह गर्न लागेकी हुन् ।

प्रेमी निर्माण सिटौला हाल अमेरिकामा रहेका छन् । यहीँ असोजमा बिहे गर्ने तयारी गरिए पनि केही कारणले मंसिरका लागि तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV