१२ आश्विन २०७८, मंगलवार

काठमाडौं । रोयल इन्डोर क्रिकेटले भोलि असोज १३ गतेदेखि ‘रोयल इन्डोर कर्पोरेट कप’को आयोजना गर्ने भएको छ । गोल्फुटारको रोयल इन्डोरमा आयोजना हुन लागेको ‘रोयल इन्डोर कर्पोरेट कप’मा सात टिम सहभागी हुनेछन् ।

तीन दिनसम्म चल्ने यस टुर्नामेन्टमा आईसीएफसी, न्यूज २४ टेलिभिजन, सेन्चुरी बैंक, मेगा बैंक, हिमालय बैंक, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको सहभागिता रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV