७ आश्विन २०७८, बिहीबार

काठमाडौं । क्रिकेटर विनोद भण्डारी र खेलकुद पत्रकार सोनीका अर्याल वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

नेपाल राष्ट्रिय क्रिकेट टोलीका विकेट किपर तथा ब्याट्सम्यान विनोद र खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ० की सदस्यसमेत रहेकी सोनीकाले आज हिन्दु परम्परा अनुसार इंगेजमेन्ट गरेका छन् ।

भण्डारी र अर्याल विगत केही वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV