६ आश्विन २०७८, बुधबार

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ राजदूतबीच भेटवार्ता भएको छ ।

प्रधानसेनापति शर्मा र मित्रराष्ट्र चीनका राजदूत होउ यान्छिबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो।

उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV