५ आश्विन २०७८, मंगलवार

एजेन्सी । भारतीय व्यवसायी राज कुन्द्रा तथा अभिनेत्री शिल्पा सेट्टीका श्रीमान ५० हजार धरौटीमा रिहा भएका छन् ।

श्रीमान भएपछि शिल्पाले सामाजिक सञ्जालमा सुन्दर इन्द्रेणी देखिन्छ भन्ने स्टाटस लेखेकी छन् । कुन्द्रा १९ जुलाईमा पोर्नोग्राफीको मुद्दामा पक्राउ परेका थिए ।

सेट्टीले आफ्नो इन्स्टाग्राममा नराम्रो तुफानपछि पनि सुन्दर इन्द्रेणी देखिन्छ भन्ने साबित भएको भन्दै लेखेकी छिन्। उनले इन्द्रेणीको तस्बिर राखेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV