३ आश्विन २०७८, आईतवार

काठमाडौं । नायक अनमोल केसी र नायिका केकी अधिकारी पनि राष्ट्रपतिमार्फत विभूषित हुने भएका छन् । संविधान दिवसको अवसरमा हरेक वर्ष सरकारले प्रदान गर्ने विभूषण लिष्टमा उनीहरु पनि परेका हुन् ।

कलाकारिताको क्षेत्रबाट मुलकुमा योगदान गरेको भन्दै सरकारले पदकमार्फत सम्मान गर्न लागेको हो । मन्त्रिपरिषदको सिफारिसमा यो वर्ष ९ सय ३ जना मानपदवी र विभूषित हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV