२ आश्विन २०७८, शनिबार

एजेन्सी । फ्रान्सले अमेरिका र अस्ट्रेलियामा रहेका आफ्ना राजदूतहरूलाई फिर्ता बोलाउने भएको छ।

यूके, अमेरिका र अस्ट्रेलियाबीच भएको सुरक्षा सम्झौताको विरोधमा फ्रान्सले अमेरिका र अस्ट्रेलियामा रहेका आफ्ना राजदूतहरूलाई छलफलका लागि फिर्ता बोलाउन लागिएको जनायइएको छ ।

फ्रान्सका विदेशमन्त्रूले यसलाई ूअसाधारण परिस्थितिको असाधारण निर्णयू भनेका बीबीसीमा उल्लेख छ ।

अस्ट्रेलिया, यूके र अमेरिका संलग्न ुओकसु भनिने त्रिदेशीय गठबन्धनले अस्ट्रेलियालाई परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउन प्रविधि उपलब्ध गराउने सम्झौता गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV