१ आश्विन २०७८, शुक्रबार

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको दोस्रो खेलमा नेपालले ब्याटिङ गर्ने भएको छ।

ओमानको अल अमिरत रंगशालामा अमेरिकाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

जारी सिरिजको पहिलो खेलमा अमेरिकालाई नेपालले ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो। नेपालले जारि सिरिजको आज तेस्रो खेल खेल्न लागेको हो ।

यसैबीच नेपाली युवा खेलाडी गुल्सन झाले पहिलो पटक सिनियर टोलीबाट डेब्यु गर्दैछन्।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV