३१ भाद्र २०७८, बिहीबार

एजेन्सी । भारती क्रिकेटका स्टार ब्याट्सम्यान विराट कोहलीले अर्को महिना शुरु हुने विश्वकपपछि ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने घोषणा गरेका छन्।

कोहलीले बिहीबार ट्विटरमा लेखेका छन् ूमलाई लाग्छ कि टेस्ट र एकदिवसीय क्रिकेटमा भारतीय टोलीको नेतृत्व गर्नको लागि र आफैंलाई ठाउँ दिन यो निर्णय आवश्यक छ।ू

प्रतिक्रिया दिनुहोस्

LIVE TV