३० भाद्र २०७८, बुधबार

काठमाडौँ । आइसिसीको एकदिवसीय वरियतामा सन्दीप लामिछाने परेका छन् ।

आइसिसीले सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने ९१ औं स्थानमा रहँदै शीर्ष एक सय वरियतामा पर्ने पहिलो नेपाली खेलाडी बनेका हुन् ।

ओडिआईमा ९१ औं स्थानमा रहेका सन्दीप टि–२० अन्तराष्ट्रिय वरियताको बलिङतर्फ भने ८१ औं स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV