२९ भाद्र २०७८, मंगलवार

एजेन्सी । कतारले तालिवानलगायत सबै संलग्न पक्षहरूसंग स्पष्ट सम्झौता विना काबुल एयरपोर्टको जिम्मेवारी नलिने जनाएको छ।

यहाँका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दलरहमान अल थानीले मङ्गलवार एक पत्रकार सम्मेलनमा सबै कुराको प्रष्टता र सुनिश्चितता नभई विमानस्थलको सञ्चालन बारे जिम्मेवारी नलिने घोषणा गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV