२९ भाद्र २०७८, मंगलवार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।

बैठक मंगलबार दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV