२९ भाद्र २०७८, मंगलवार

काठमाडौं । आज बसेको प्रतिनिधिसभा बैठक पनि प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजी गरेर विरोध गरिरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरुले नाराबाजी सुरु गरेका थिए ।

नाराबाजी र विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पेश गरेका छन् । विनियोजन विधेयकसँगै संसदमा बजेट छलफल पनि अघि बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV