२८ भाद्र २०७८, सोमबार

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै नेकपा विप्लव समूहले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

सोमबार माइतीघरमा महासचिव नेत्र विक्रम चन्द (विप्लव) को उपस्थितिमा एमसीसीको विरोधमा विशाल विरोध प्रदर्शन गरेको छ ।

विरोध प्रदर्शनमा महासचिव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV