२६ भाद्र २०७८, शनिबार

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) विरुद्ध उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका केही कार्यकर्ताहरु पक्राउ परेका छन् ।

शनिबार महाराजगन्जस्थित अमेरिकी दूतावासमा एमसीसीको विरोध प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडकमा विरोध प्रदर्शन भएपछि ट्राफिक अस्तव्यस्त बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV