२४ भाद्र २०७८, बिहीबार

काठमाडौँ । काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्लीका लागि सातामा १० उडान हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको सेप्टेम्बर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिकाका अनुसार अब काठमाडौँबाट भारतको लागि १० दिन उडान हुने भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV