२२ भाद्र २०७८, मंगलवार

एजेन्सी । भियतनाममा कोभिड १९ नियन्त्रण गर्न लागु गरिएको नियम उल्लङ्घन गर्ने एक व्यक्तिले पाँच वर्ष जेल सजाय भोक्नुपर्ने भएको छ ।

उक्त व्यक्तिमाथि कोरोना फैलाएको अभियोग लागेको जनाइएको छ । ले भान ट्री नाम गरेका ती व्यक्तिले आठ जनालाई ूखतरनाक सङ्क्रामक रोगू सारेको एउटा अदालतले ठहर गरेको बीबीसीमा उल्लेख छ।

ती आठ जनामध्ये एक जनाको उक्त रोगकै कारण मृत्यु भएको बताइएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV