२० भाद्र २०७८, आईतवार

काठमाडौं । नेपाली फुटबल टिम र भारतीय फुटबल टीमबीच आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले गोल फर्काएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि तेज तामाङले ५६ औं मिनेटमा गोल गरेका छन् । यो नेपालको पहिलो गोल हो। नेपाल २-० ले पछि परेको थियो ।

खेलको ६२औं मिनेटमा फारुख हाजी चौधरीले गोल गर्दै भारतलाई १ ० को अग्रता दिलाएका थिए । यस्तै ८० औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले वान भर्सेस वानको स्थितिमा सहजै गोल गरे।

प्रतिक्रिया दिनुहोस्

LIVE TV