१८ भाद्र २०७८, शुक्रबार

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा मिलनकुमार थापा नियुक्त भएका छन् ।

प्रधानमन्त्री स्तर निर्णयबाट सरकारले थापालाई चार वर्षका लागि सदस्य सचिव पदमा नियुक्त गरेको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयअन्तर्गत रहेको पशुपति क्षेत्र विकास कोषको ४ वर्षे कार्यकालका लागि उनलाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV