१७ भाद्र २०७८, बिहीबार

काठमाडौँ । नेपाल र भारतबीच भइरहेको मैत्रीपूर्ण खेलमा नेपालले सुरूवाती अग्रता लिएको छ।

दशरथ रंगशालामा जारी खेलको ३६ औँ मिनेटमा नेपालका अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV