१६ भाद्र २०७८, बुधबार

काठमाडौँ । नेपाली कांग्रेसका नेता कल्याण गुरुङले १४औं महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।

गुरुङले बुधबार पत्रकार सम्मेलन गरेर सभापतिको उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका हुन् ।

कांग्रेसले आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौँका लागि तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV